Government of Nepal

Ministry Of Land Management, Agriculture & Co-operative

Province No.4, Pokhara , Nepal

Latest News

कृषि प्राविधिक सेवा करार पदको नतिजा प्रकाशन गरिएको सूचना

यस मन्त्रालय मातहत सञ्चालन हुने मुख्यमन्त्री वातावरण मैत्री नमूना कृषि गाउँ कार्यक्रमको लागि कृषि प्राविधिक सेवा करार पदमा मिति २०७५।९।१२ गते प्रकाशित भएको सूचना बमोजिम आवेदन दिएका उम्मेदवारहरुको मिति२०७५।१०।२३ देखि २०७५।१०।२६ गते सम्म सञ्चालन भएको अन्तर्वार्ताबाट देहाय बमोजिमका उम्मेदवार छनौट गरिएको व्यहोरा  सम्बन्धित सबैलाई जानकारी गराईन्छ। साथै सफल भएका उम्मेदवारहरुले मिति २०७५।११।१५ गते देखि २२ गते सम्म एक एक प्रति पासपोर्ट साइजको फोटो र सक्कल कागजात सहित मन्त्रालयमा सम्पर्क राख्न हुन अनुरोध छ। तोकिएको समयावधि भित्र सम्पर्क राख्न नआएमा वैकल्पिक उम्मेदवारलाई छनौट गरिने समेत जानकारी गराईन्छ।